बिएल संवाददाता
विवादमा तानिएपछि प्रकाश दुतराजले ‘करिम’ गीतकाे भिडियाे युट्युबबाट हटाएका छन्।
बादी समुदायकाे अपमान गर्न खाेजिएकाे भन्दै गीतकाे भिडियाे हटाउन मागसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानमा उजुरीसमेत परेकाे थियाे।
उजुरीपछि प्रकाशले शुक्रबार गीतकाे भिडियाे युट्युबाट हटाएका हुन्। यद्यपि, उक्त गीतकाे अडियाे भने युट्युबमा सुन्न सकिन्छ।
प्रकाशले यसअघि नै सामाजिक सञ्जालमार्फत् गीतमा कमजाेरी गरेकाे महसुस भएकाे बताएका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया