बिएल संवाददाता
बलिउडका सुनिल शेट्टी अभिनेता मात्र होइनन् उनी एक सपल व्यवसायी पनि हुन्। तर अहिले जति उनी सफल भएका छन् त्यो ठाउँमा पुग्न उनले धेरै मेहनत गरेका छन्।
खासमा, उनले मेहनत गर्न आफ्नै बुबाबाट सिकेका हुन्। त्यसैलेपनि उनी आफ्नो बुबाको संघर्षलाई सधैं सम्झने गर्छन्। उनले अभिनेता बन्न धेरै महेनत गरे तर कहिल्यै हार मानेनन्।
एक समय यस्तो आयो जब उनी ठूला सुपरस्टार बने र उनलाई फिल्मको लाइन लाग्न थाल्यो। सुनिल शेट्टीलाई एक्सन हिरोको रुपमा हेर्न थालियो। तर यो क्षेत्रपनि उनको लागि सहज थिएन।
फिटनेसमा चर्चित
सन् २००२ मा रिलिज भएको ‘कान्टे’ बहुस्टार फिल्म थियो। यो फिल्म सञ्जय गुप्ताले निर्माण गरेका थिए। सुटिङको क्रममा सुनिलसँग यस्तो घटना भयो कि सबै छक्क परे।
वास्तवमा सुनिल आफ्नो करियरको सुरुवातदेखि नै आफ्नो फिटनेसलाई लिएर निकै गम्भीर थिए। आज पनि फिटनेसको मामिलामा उनीसँग प्रतिस्पर्धा गर्न गाह्रो छ।
‘कान्टे’ मा अभिनेताको भूमिका बाउन्सर अन्नाको थियो। त्यो बेला यो फिल्मको छायांकन अमेरिकामा भइरहेको थियो। अमेरिकामा पनि सुनिल आफ्नो फिटनेसमा कुनै पनि सम्झौता गर्न चाहँदैनन् थिए।
सुपरस्टार दिनहुँ आफ्नो होटलबाट जिम जाने गर्थे। होटलबाट जिम निकै टाढा थियो, त्यसैले समय मिलाउन उनी बिहान ४ बजे उठेर जिम जाने गर्थे।
प्रहरीको फन्दामा शेट्टी
एक फिल्मको सुटिङका लागि अमेरिका पुगेका थिए शेट्टी। सधैं उनी घरबाट्र तयार भएर सेटमा पुग्ने गर्थे।
तर एकदिन बाटोबाटै उनलाई अमेरिका प्रहरीले आतंकवादीभनेर समातियो। उनले प्रहरीलाई सम्झाउने धेरै कोसिस गरे तर सकेनन्।
चुनावले संसद त दिने भो, सरकार चाँहि बन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया