बिएल संवाददाता
गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले दुबईको बुर्ज खलिफामा इन्गेजमेन्ट गरेका हुन्।
महेशले आफूहरूले इन्गेजमेन्ट गरेकाे तस्बिर बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘सहयात्राको यो सुरुवात। वी आर इङगेजड। आई लभ यु।’
केही समयअघिदेखि नै अस्मिता र महेश प्रेम सम्बन्धमा रहेकाे चर्चा थियाे। प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन्।
उनीहरूले केही गीतहरूमा सहकार्य गरेका छन् भने थुप्रै स्टेज कार्यक्रमहरूमा सँगै प्रस्तुति दिँदै आएका छन्।


सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया