बिएल संवाददाता
लोकप्रिय गायक प्रताप दासको आवाजमा 'तिम्रै माया' सार्वजनिक भएको छ।
विशाल भण्डारी र गुराँस ढकालको अभिनय रहेको उक्त गीतको शब्द सिर्जना आशिष कोइरालाले गरेका हुन्।
साजन कटेलको निर्देशन रहेको साे गीतमा सरोज पोखरेलले संगित भरेका छन्।
हेर्नुहोस् भिडियो:
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया