भर्जिनियामा कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझ ‘हाउस फुल’, धेरैले पाएनन् टिकट
भर्जिनियाको मनाससमा यही डिसेम्बर २२ तारिखका दिन आयोजना गरिएको कृष्ण कँडेल दोहोरी साँझ हाउसफुल मात्रै हैन, धेरै दर्शक कार्यक्रम स्थलमा आएर पनि टिकट नपाएर फर्किनुपरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ