बिएल संवाददाता
कलिलै उमेरमा गायन क्षेत्रमा जमेकी गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको शुभकामना दिएकी छन्।
गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना नामक झटारो हानेकी हुन्।
प्रेमी–प्रेमिकाहरूको ‘प्रेमल जोडी’लाई उनी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’
प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना गायिका अधिकारी लेख्छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना।’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया