बिएल संवाददाता
लाेकदोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ। गीत संगम लामिछानेकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको यस गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगित रहेको छ।
गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने चर्चित अञ्जली अधिकारी र विमल अधिकारीलगायत कलाकारकाे अभिनय रहेकाे छ।
भिडियाे :
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया