बिएल संवाददाता
चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेकाे नयाँ गीत ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक ‘मारेउ तिमीले’ गीतमा रमेश लुइटेलको शब्द रहेको छ, भने कम्पोज गायक तथा संगितकार सिडि विजय अधिकारीको रहेको छ।
गीतको म्युजिक भिडियोमा दीपेन्द्र राज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देखिएकाे छ।
नेपाली मेलोड्जिकै प्रस्तुति रहेको गीतको म्युजिक भिडियोमा मोडल दीपेन्द्र गिरीकै कन्सेप्ट तथा स्टोरी रहेको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया