बिएल संवाददाता
गायक तथा सर्जक नरेश खाती (क्षेत्री)काे नयाँ गीत ‘फुर्के रिबन’ सार्वजनिक भएकाे छ। गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
शब्द/संगीत नरेश आफैँले गरेकाे गीतमा नरेश र मेलिना राईकाे स्वर रहेकाे छ।
त्यस्तै प्रेम जाेडीकाे कथा प्रस्तुत गरिएकाे गीतकाे भिडियाेमा मेक्सम खाती र दीपा शाहीकाे अभिनय तथा नृत्य रहेकाे छ।
भने, भिडियाे निर्देशन माैसम हिमालीले गरेका छन्।
भिडियाे :
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया