बिएल संवाददाता
पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको नाम हो, ‘विरोष’। साउथका दुई चर्चित कलाकारहरूको कारण यो नाम दर्शकहरूको मनमा ‘राज’ गरिहेको छ।
अभिनेता विजय देवरकोण्डा र रश्मिका मन्दनाको सम्बन्धसँग जोडिएको कुरा अहिले विवाहसम्म पुगेको छ। यो जोडी फिल्ममा मात्र नभई अब वास्तविक जीवनमा पनि एक हुँदैछन्।
रिर्पोटको अनुसार विजय र रश्मिकाको विवाह २६ फरवरीमा हुँदैछ। उक्त विवाह समारोहमा परिवार र विशेष साथीहरूको मात्र उपस्थित रहने बताइएको छ।
उनीहरूको विवाह उदयपुरको शान्दार वेन्यूआईटीसी मेमेन्टोसमा हुने भएको छ। विवाह गर्नका लागि उनीहरू उदयपुर गइसकेको छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया