बिएल संवाददाता
गायक तथा संगीतकार माधव सुनुवारको शब्द रहेको ‘हर्कवाद’ गीत सार्वजनिक गरिएको छ।
चर्चित गायिका दिक्षा राईलगायत युकेश राई र रजनी पटेलले गीतमा आवाज भरेका छन्।
मंगलबार माधव सुनुवारको आधिकारिक युट्युब च्यानेलमार्फत उक्त गीत सार्वजनिक भएको हो।
सामाजिक विषयवस्तु समेटिएको ‘हर्कवाद’ गीतमा समसामयिक सन्देश प्रस्तुत गरिएको छ।
सार्वजनिक भएसँगै गीतले दर्शक–स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया