
एनआरटीले चुम्यो इलाम गोल्डकप उपाधि
इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्युरोड टिम काठमाडाैँ (एनआरटी)ले चुमेको छ।

बिएल संवाददाता - इलाम
इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्युरोड टिम काठमाडाैँ (एनआरटी)ले चुमेको छ।
बिएल संवाददाता - इलाम
पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो।
बिएल संवाददाता - पाेखरा
समूहचरण अन्तर्गतकाे तीनवटै खेलमा पराजित भएसँगै भारत कपबाट बाहिरिएकाे हाे। साेमबार समूह चरणकाे अन्तिम खेलमा पनि भारत सिरियासँग १-० गाेल अन्तरले पराजित भयाे।
बिएल संवाददाता - काठमाडाैं
१६ वर्षमुनीको दक्षिण एसियाली फुटबल महासंघ(साफ) प्रतियोगिताको छैटौँ संस्करणमा नेपालमा हुने भएको छ। प्रतियोगिता आगामी फागुन १८ देखि २७ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालमा हुनेछ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .