बिएल संवाददाता
१६ वर्षमुनीको दक्षिण एसियाली फुटबल महासंघ(साफ) प्रतियोगिताको छैटौँ संस्करणमा नेपालमा हुने भएको छ। प्रतियोगिता आगामी फागुन १८ देखि २७ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालमा हुनेछ।
चार देशसम्मिलित प्रतियोगिताको आयोजक नेपालसहित भारत, बंगलादेश र भुटान रहेका छन्। उद्धघाटन खेलमा भारत र भुटान खेल्ने छन्।
नेपालले भने आफ्नो पहिलो खेल १९ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले २१ गते भुटानसँग खेल्ने छ भने लिग चरणको अन्तिम खेलमा नेपाल २४ गते भारतसँग खेल्ने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया