मनै खाने मुस्ताङको कागबेनी र सेल्फी डाँडा (तस्बिरहरू)
मुस्ताङमा दृष्यवलोकनका लागि केके मात्र छैन, यहाँको भौगोलिक बनावट नै आफैमा हेरिरहुँ लाग्ने ठाउँ हो। उच्च हिमाली भू–भाग भएकाले अन्य ठाउँ भन्दा यहाँको भू–बनोट नै पृथक छ। यसको साथै यहाँ थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरू रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ