बिएल संवाददाता
जैदी बागलुङ जिल्लामा अवस्थित छ। बागलुङ जिल्ला यसै पनि अनेक नामबाट परिचित छ। सानाे नेपालदेखि झुलुङ्गे पुलहरूकाे जिल्लाकाे रूपमा परिचित बागलुङकाे जैदी क्षेत्रले यहाँकाे सुन्दरतामा बढवा दिएकाे छ।
जैदी जैमिनी नगरपालिका ७ मा अवस्थित छ। सदरमुकाम बागलुङदेखि याे जैदी दक्षिणमा पर्छ। पर्वत जिल्लाबाट झुल्कने घामकाे किरणले स्पर्श गर्न पाउने जैदी पर्यटकीय क्षेत्रका रूपमा सम्भावना बाेकेकाे क्षेत्र हाे।
यस क्षेत्रकाे सुन्दरता हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यसै क्षेत्रमा हाल थनथापी माइत मन्दिर पनि छ। यस मन्दिरमा साउन महिनाबाहेक अन्य महिनामा पुजाआराधाना हुने गर्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया