बाढीले लुटिलगेपछि विक्षिप्त बनेको ‘बेथानचोक’ (तस्बिरहरू)
गत तीन दिन (असोज ११ गतेदेखि १३ गतेसम्म) को अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाको जवानी लुटिलगेको छ। जवानी लुटिएपछिका यहाँका खोला किनारका बस्तिहरू सग्ला छैनन्।
बिएल संवाददाता - काभ्रेपलान्चोक