बिएल संवाददाता
दसैँकाे लागि गाउँ-घर फर्किनेहरुकाे लर्काे लागेकाे छ। दसैँकाे लागि अन्य दिनहरुमा पनि मानिसहरु घर फर्किने भएता पनि फूलपातिकाे दिनदेखि धेरै मानिसहरुले काठमाडाैँ छाड्ने गर्छन्। आजदेखि सार्वजनिक बिदा पनि सुरु भएकाेले बिहानैदेखि काठमाडाैँ छाड्नेहरुकाे घुइँचाे लागेकाे छ। काठमाडाैँ काेटेश्वरमा पनि दसैँकाे लागि घर फर्किनेहरुकाे घुइँचाे देख्न सकिन्छ।
तस्बिरहरु:
.jpg)
.jpg)
.jpg)
.jpg)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया