बिएल संवाददाता
विजया दशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। पूर्वराजा शाहले अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिएका हुन्। टीका ग्रहरणकाे लागि शुभेच्छुकदेखि सर्वसाधारणकाे बाक्लाे भीड लागेकाे थियाे।
तस्बिरहरु:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया