कुन्ख्येन फालक तालः तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा (फोटो फिचर)
हिमालको काखमा लुकेको एउटा ताल। वरिपरि सेता हिमाल, निलो आकाश र मानव बस्तीबाट टाढाको शान्त वातावरण। प्राकृतिक सौन्दर्यले भरिएको कुन्ख्येन फालक ताल अहिले अध्ययन, अनुसन्धान र पर्यटन प्रवर्द्धनको पर्खाइमा छ।
हेमन्त केसी - सुर्खेत