बिएल संवाददाता
पोखराको फेवाताल गोधूली साँझसँगै झन् मनमोहक बनेको छ। अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ। तालमा शान्त रूपमा तैरिरहेका डुंगा, किनारको झिलिमिली बत्तीले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ।








‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया