बिएल संवाददाता
दोलखाको भीमेश्वर नगरपालिकास्थित खरीढुंगा चरिकोट नजिकैको रमणीय पहाडी तथा पर्यटकीय गन्तव्य हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा शान्त वातावरणमा परिवार तथा साथीभाइसँग घुमफिर र मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
दोलखा प्रवेश गर्ने मुख्य मार्गमा पर्ने खरीढुंगा चरिकोट हुँदै जिल्लाका विभिन्न पर्यटकीय स्थलतर्फ जाने क्रममा भेटिने आकर्षक ‘हिल स्टेसन’का रूपमा समेत परिचित छ। यहाँबाट आसपासका हरियाली पहाड तथा प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।
तस्बिरहरूः प्रमिला कार्की







‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया