हिउँ नहेरी फर्कन्छ्न् शैलुङ जाने पर्यटक (तस्बिरहरू)
३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ।
बिएल संवाददाता - काठमाडाैं