बिएल संवाददाता
त्रिशुली र्याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदी हो। काठमाडौंबाट नजिकै रहेको त्रिशुली नदीमा र्याफ्टिङमा रमाउनेहरुको भीड देख्न पाइन्छ।
त्रिशुली साहसिक पर्यटनको हबका रुपमा पनि मानिने गरेको छ। पूर्व–पश्चिम राजमार्गका केही क्षेत्र यही नदीकाे किनारबाट बनेकाे छ।



तस्बिर : तार्जन लिम्बु\नेपाल न्यूज बैंक
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया