बिएल संवाददाता
माछापुच्छ्रे हिमाल कास्कीमा अवस्थित छ। पर्यटकीय सहर पोखरालगायत आसपासका जिल्लाबाट दृष्या अवलोकन गर्न सकिने हिमाल हिउँद लाग्दासमेत हिउँविहीन छ।
जलवायु प्रदूषणले नेपालका हिमालहरू पग्ली रहेको विभिन्न अध्ययनले देखाएका छन्। जुन असर माछापुच्छ्रेले पनि बहन गरेको छ।
हिमाल र हिमालका फाँटहरू हिउँले सेताम्मे हुने यो हिउँदको समयमा माछापुच्छ्रे भने हिउँ गुमाएर कालापचत्थर झै अडिएको छ।
हेनुहोस् तस्बिहरू



.jpg)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया