बिएल संवाददाता
‘टनेल’लाई संरक्षित संरचना पनि भनिन्छ। बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिनको लागि टनेल बनाएर खेती गरिन्छ ।
यसको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन र संक्रमणरहित बाली उत्पादन गर्न गरिन्छ। यस्तै टनेल खेती देशका धेरै ठाउँमा अपनाइएको छ।
आज हामीले बनेपा नगरपालिका–२ टुकुचा फाँटमा व्यवसायीक रुपमा गरिएको टनेल खेतीको तस्बिहरू कैद गरेका छौँ।
तस्बिरहरू–
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया