दिगाे
लङ्गडो गणतन्त्र
अन्धो गणतन्त्र
सिरोहिया गणतन्त्र
आएर जनतालाई के भयो
जनताका दु:ख उस्तै
किसानको खेत उस्तै
नेता दलाल जस्तै
पौरखीको तकदिर उस्तै
सिरोहिया गणतन्त्र आएर के भयो
नबराजहरु मरेका छन
गौशालाहरु कराएका छन
सिरोहिया अस्पतालको बेडमा छन
अन्धो गणतन्त्र आएर के भयो
बजार करायो
न्याय मर्यो
शिक्षा विदेश गयो
गाउँ रित्तियो
शिक्षक नेता भयो
सिरोहिया सल्बलायाे
गणतन्त्र कमजोर भयो
यस्तो गणतन्त्र किन चाहियो
ओली नक्सामै भुले
देउवा भाउजूसँगै डुले
प्रचण्ड दलाल भए
लिङ्देल कराएर हँसाए
यस्तै त हो
सिरोहिया गणतन्त्र
रविहरु अन्यौलमा छन्
हर्क, बालेन, गोपी जागेका छन्
जनतामा आश छ
बहुमत जनता निराश छ
यस्तै त हो लङ्गडो गणतन्त्र
अन्धो गणतन्त्र
सिरोहिया गणतन्त्र
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया