बिएल संवाददाता
रामायण पुस्तक अब मैथली भाषामा पनि पढ्न पाइने भएको छ। पत्रकारसमेत रहेकी अर्चना झाले संस्कृतमा लेखिएको रामायणलाई मैलथीमा उल्था गरेकी छिन्।
अर्चनाले मैथली भाषामा निकालेको ‘अर्चनाकृत रामायण पुस्तक’को बुधबार विमोचन गरियो।
ललितपुरको गोदावारी नगरपालिकास्थित मामाधर आश्रममा एक कार्यक्रमकाबीच पूर्व–उपप्रधान, गृहमन्त्री तथा काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले पुस्तक विमोचन गरे।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका निधिले पुस्तक विमोचन गर्दै रामायण पुस्तक मिथिला क्षेत्रका लागि विशेष रहेको बताए।
रामायण पुस्तक ८ कणमा तयार पारिएको लेखिका झाले जानकारी दिइन्।
पुस्तक सम्पादन गरेका साहित्यकार विन ठाकुरले पुस्तक निकै सरल भाषमा लेखिएको भन्दै पढ्न सहज रहेको बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया