बलि भगवानले मागेका हाेइनन्, आफैंले खानका लागि मान्छेले पशु मारकाट गर्छन्
बलि शब्दको मात्र प्रयोग गर्यौं भने त्यहाँ पशु आउदैँन्। बलि भनेको उपहार हो। भगवानलाई उपहार दिने कुरा हो। बलि भनेको बलिदान हो।
बिएल संवाददाता - काठमाडाैँ