यस्ता छन, केटीलाई पटक्कै मन नपर्ने केटाका बानीहरु
कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन, भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन। कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ मौका लिर्न नजानुस।
बिएल संवाददाता - काठमाडौं