भातमा के पाइन्छ ?
मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने हुनी महत्वपुर्ण कार्बोहाइड्रेट चामलमा पाइन्छ। मानिसहरु जन्मिनीसाथमा बच्चाहरुमा अन्न खुवाउने गरिन्छ। चामलको भात वा ज्वलो खानेकुरन नै खुइने गरिन्छ। पहिलेदेखि चलि आएको चलन पनि हो।
बिएल संवाददाता - काठमाडौं