मिनु गोले
देशभरि गर्मी बढेसँगै जनजीवन पनि प्रभावित बन्न थालेको छ। गर्मीका कारण मानिसको स्वास्थ्यमा विभिन्नखाले स्वास्थ्य समस्याहरू देखापर्न थालेका छन्। अस्पतालहरूमा गर्मीका कारण बिरामीको चाप पनि बढेको छ। नेपालगञ्ज, वीरजञ्ज, बुटवललगायतका अस्पतालमा गर्मीका बिरामीहरुकाे चाप बढेकाे छ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखकाअनुसार नेपालकाे पश्चिम-तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढ्ने तथा ताताे हावा चल्ने सम्भावना रहेकाे छ। महाशाखाले गर्मीबाट हुन सक्ने स्वास्थ्य जाेखिमबाट बच्नका लागि सही उपायहरु अपनाउन अनुराेध पनि गरेकाे छ।
यसै सन्दर्भमा बिएलकर्मी मिनु गाेलेले अत्यधिक गर्मीमा कस्ता-कस्ता स्वास्थ्य समस्याहरु हुन सक्छन्? र ती स्वास्थ्य समस्याबाट बच्न के गर्ने? भन्ने लगायत विषयमा रहेर जनरल फिजिसियन डा. नारायण बस्नेतसँग कुराकानी गरेकी छन्।
हाइलाइटस्:
भिडियाे:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया