निजीमा स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
बीमा कार्यक्रममा कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ र कूल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ र नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० जना रहेका छन्।
बिएल संवाददाता - काठमाडौं