मिनु गोले
मानिसका सबै अंगको आ–आफ्नो महत्व हुन्छ। त्यस्तै एक महत्वपूर्ण अंग हो आँखा। आँखा स्वच्छ तथा सुन्दर हुँदा मात्रै त्यसले सुन्दर संसार देख्न सक्छ।
तर कतिय आँखालाईकाे हेरचाहमा महत्व दिएका हुँदैनन्। त्यसमा अझ बालबालिकाकाे आँखा कसरी सुरक्षित गर्ने भन्नेमा सबै अभिभावकलाई वास्ता नहुन सक्छ।
बालबालिकाकाले आँखाको समस्या भएपनि भन्न नसकेकाे हुन सक्छ। यस्ताव अवस्थामा बालबालिकाकाे आँखाकाे हेरचाहमा अभिभावकले नै विशेष ध्यान दिन जरुरी छ।
आज हामीले तपाईंलाई कसरी बालबलिकको आँखाको स्याहार गर्न सकिन्छ? बालबालिकाको आँखामा देखिएकाे समस्या कसरी थाहा पाउँने? बच्ने उपाय के? गार्मीमा आँखाकाे हेरचाह कसरी गर्ने भन्ने जानकारी दिनेछाैँ।
प्रस्तुत छ, माथिका यी विषयमा बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीसँग बिएल नेपाली सेवाका लागि मिनु गोलेले गरेकाे कुराकानीकाे सम्पादित भिडियाे अशं–
भिडियो–
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया