मिनु गोले
चैतको महिना सकिनै लाग्यो। वैशाख–जेठको गर्मीयाम सुरु हुँदैछ। गर्मीका समयमा सरुवा रोगको बढी जोखिम हुनेगर्छ।
जसले महामारी लिन सक्ने अवस्था हुन्छ। गर्मीयाममा बालालिका बढी जोखिममा हुने विभिन्न अध्ययनले देखाउँछ। थोरै बालबालिकाको हेचाहमा ध्यान नदिँदा झाडापाखला, हैजा, रुघाखोकी, भाइरल ज्वरो, एलर्जीेजस्ता रोग लाग्ने सम्भावना हुन्छ।
बालबालिकामा पनि दुई वर्ष मुनिका बालबालिकालाई नाक बन्द हुने, रुघा लाग्ने, निमोनिया हुने र श्वासप्रश्वासमा समस्या देखिने स्वास्थ्यकर्मी सरला राना बताउँछिन्।
उनी बालबालिकालिको हेरचाहमा ध्यान दिन अभिभावकलाई आग्रह गर्छिन्। आफ्नो कुरा अभिव्यक्त गर्न नसक्दा बालबलिकाले थप समस्या भोगेका हुन्छन्। बालबालिकाको समस्या कतिपय अभिभवाकलाई थाहा पनि हुँदैन।
आज हामी गर्मीयाममा बालबालिकालाई कसरी स्याहार गर्ने? बालबालिका बिरामी भएको कसरी थाहा पाउनेर? लगायत विषयमा जानकारी गराउनेछौँ। हेर्नुस् बालबालिकाको उपचारमा संलग्न रहँदै आएकी स्वास्थ्यकर्मी सरला रानासँग बिएल नेपाली सेवाका लागि मिनु गोलेले गरेको भिडियो कुराकानी ः
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया