साउन महिनामा हरियो चुरा लगाउनै पर्छ ?
बजार बनाउने मानिसहरूलाई थाहा छ– प्रेमको नाममा पुरुषहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न सकिन्नँ। तर, महिलाको मनमा भने डर पैदा गर्न सकिन्छ।
बिएल संवाददाता - काठमाडौं
बजार बनाउने मानिसहरूलाई थाहा छ– प्रेमको नाममा पुरुषहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न सकिन्नँ। तर, महिलाको मनमा भने डर पैदा गर्न सकिन्छ।
बिएल संवाददाता - काठमाडौं
आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। स्तनपान शिशु जन्मिनी बितिकै अर्थात आदि घण्टामा स्तनपान गर्न लागउनु पर्छ। शिशु जन्मिएर आमाको छातीमा राख्ने साथसाथै स्तनपान गर्नु त्यसलाई पुर्ण स्तनपान भनिन्छ।
बिएल संवाददाता - काठमाडौं
जुनसुकै स्वस्थ खानाले मुटु, मिर्गौला, पेट स्वस्थ राख्न मद्दत गर्छ। स्वास्थ्यकर भोजन गरिए मुटु, मिर्गौला, मन र मस्तिष्क स्वस्थ हुन्छन्।
बिएल संवाददाता - काठमाडौं
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
दुर्व्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सी’को जोखिम बढ्दो र टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात् मुन्द्री लगाउने चलनले ‘बी’ र ‘सी’को जोखिम बढ्दो क्रममा रहेको डा. श्रेष्ठ बताउँछन्।
बिएल संवाददाता - काठमाडाैं
हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन्। चासोको विषय पनि ठानिरहेका छैनन्। सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन्। तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन्। खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौँ। जन्डिसको समस्या विशेषगरी बर्खायाम बढी देखिन्छ।
बिएल संवाददाता - काठमाडाैँ
सरकारले पोलियो उन्मुलन रणनीति २०२२–२०२६का कार्यक्रम सञ्चालन गरिरहेकाे छ। जसअनुसार महिनाकाे दुईपटक उपत्यकाका विभन्न पाँच ठाउँबाट नमुना संकलन गरी परीक्षण गर्ने गरिन्छ। त्यसक्रममा गत जेठ गते टुकुचा र बागमती दाेभानबाट संकलन गरिएकाे नमुनामा डिप्राइभ्ड पोलियोको भाइरस– ३ भेटिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
पहिलो खोप बच्चा जन्मिने वित्तिकै बिसीजी खोप लगाइन्छ। दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी हिब खोप दिइन्छ। तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ।
बिएल संवाददाता - काठमाडौं
वीर अस्पतालमा एक महिनाकाे अवधिमा ८० जना ब्रेन ट्युमरका बिरामीकाे शल्यक्रिया भएकाे छ। अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसकाे अवसरमा गत जेठ २६ गतेदेखि अस्पतालले सुरु गरेकाे एकमहिने नि:शुल्क शल्यक्रिया अभियानअन्तर्गत ८० जनाकाे शल्यक्रिया भएकाे राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. राजीव झाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
नुहाउने पानीमा गुलाब जल राख्न सकिन्छ। यसले शरीरको दुर्गन्ध हटाउनुका साथै छालाका लागि पनि राम्रो काम गर्छ। यसले कालो धब्बा र छालालाई चिसो बनाउँछ।
बिएल संवाददाता -
बाहिरी देशमा हुने उपचार विधि र नेपालमा हुने उपचार विधि उही भएको चिकित्सहरूले भन्दै आएका छन्। तर पनि नेपालीहरू भने भारतलगायत देशमा क्यान्सर उपचारका लागि भर पर्नुपरेको देखिन्छ।
बिएल संवाददाता - काठमाडौँ
वीर अस्पतालमा उनकाे प्रारम्भिक उपचार भएकाे थियाे। त्यसपछि चिकित्सकहरुले अप्रेसन गर्नुपर्ने बताए थिए। तर, आर्थिक अभावमा निश्चलकी आमाले छाेराकाे अप्रेसनकाे तयारी गर्न सकिनन्।
बिएल संवाददाता - काठमाडौं
यी उदाहरण वर्षायाममा डेंगु कसरी घर–घरमा पुगेको छ भन्ने देखाउने उदाहरण हुन्। देशको राजधानी काठमाडौंमा डेंगुको बिरामी बढेको छ।
बिएल संवाददाता - काठमाडौँ
चमेली फूल– चमेली फूलको सुगन्धले तपाईंको मनलाई शान्त बनाउनेछ। यसलाई तपाईं फूलबारी तथा गमलामा पनि लगाउन सक्नुहुन्छ। विशेषगरी यो वर्षातको समयमा पनि लगाउन सकिन्छ।
बिएल संवाददाता - काठमाडौं
नियमित हेरचाह घरेलु उपचारबाट ओठलाई ठीक बनाउन सकिन्छ। गर्मीमा गरम सुख्खा हावाका कारण पनि ओंठ फुट्छ।
बिएल संवाददाता - काठमाडौं
हाे, पहिले हाम्रा पूर्खाहरु भूइँमा नै सत्थे। त्यो सबैलाई थाहा छ। तर, हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं।
बिएल संवाददाता - काठमाडौं
अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो बनाउन ठूलो मद्दत गरेको हुन्छ। समयमा खाने, सुत्ने, आराम गर्ने वा व्यायाम गर्ने गर्दा यसले मानिसको शरीरमा ठूलो परिवर्तन ल्याएको हुन्छ तर यसका लागि हामीले समय छुट्याउन नसक्दा मानिस चाँडो बुढो देखिन्छ।
बिएल संवाददाता - काठमाडौं
बाहिरी लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छन्। मनपराउने गर्छन्, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिने गरिन्छ।
बिएल संवाददाता - काठमाडाैं
अन्न समूहमा पर्ने महत्वपुर्ण चामल एक हो। भनिन्छ, नेपालीको खानामा चामलको भात पनि एक हो। चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा हुन्छ। साथै फाइबर, पोषण र भिटामिन बी वानलगायत तत्व पाइन्छ।
बिएल संवाददाता - काठमाडौं
मुटुमा समस्या धेरै हाइ आउने व्यक्तिलाई मुटुमा समस्या हुनसक्छ। किनभने यस्ता मान्छेको शरीरमा अक्सिजनको कमी हुन्छ। यसले रक्तसञ्चारमा समस्या हुन्छ। शरीरमा अक्सिजनको मात्रा बढाउन छिनछिनमा हाइ आउँछ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .