बिएल संवाददाता
हाे, पहिले हाम्रा पूर्खाहरु भूइँमा नै सत्थे। त्यो सबैलाई थाहा छ। तर, हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं।
दिनभरिको कामगरी थाकेको ज्यानलाई नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम हुन्छ। तर, त्यसरी सुत्दा स्वास्थ्यलाई कतिकाे हानि पुग्न भन्ने साेचेकाे हुँदैन। खाटमा सुत्दा कम्मर र गर्दनका दुख्ने हुन्छ। तर भुइँमा सुत्न थाल्यो भने यी कुनै पनि समस्याले सताउँदैनन।
कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ। तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस्। काँध र गर्दनमा पीडा हुने समस्या आजभोली मानिसलाई धेरै हुन्छ। लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन्।
काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस्। दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो। भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया