बिएल संवाददाता
मान्छे किन बुढो हुन्छ, यो कुरा हरेकको मनमा जाग्नु स्वभाविक हो।
भनिन्छ, उमेर गएपछि बुढो देखिन्छ। तर, उमेरले मात्रै नभइ खानपान जीवनशौलीका करणले पनि देखिन्छ। त्यसैले चाँडो बुढो हुनुको रहस्य समयमा जान्न र बुझ्न सके यसले चाँडो बुढो हुनबाट रोक्न ठूलो मद्दत गर्छ।
बुढो हुनु स्वभाविक जीवन प्रक्रिया भएपनि गलत खानपान र जीवनशैलीका कारण आजकल कतिपय मानिसहरु उमेर नपुग्दै बुढो देखिन्छन्। मान्छे बुढो हुनुको पछाडि गलत खानपिन रहन सहनमा ठूलो भरपर्छ।
अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो बनाउन ठूलो मद्दत गरेको हुन्छ। समयमा खाने, सुत्ने, आराम गर्ने वा व्यायाम गर्ने गर्दा यसले मानिसको शरीरमा ठूलो परिवर्तन ल्याएको हुन्छ तर यसका लागि हामीले समय छुट्याउन नसक्दा मानिस चाँडो बुढो देखिन्छ।
स्वथ्यकर खाना नखाइदिदा यसले शरीरलाई उमेर नपुगी बुढो पार्ने गर्छ। हामीले खाने गलत खानाको असर मुटुमा पर्न जान्छ र यसले बिस्तारै शरीर गल्दै जान थाल्छ।
बढ्दो प्रविधि, शहरीकरण र यातायात सुविधाका कारण मानिसहरु हिड्ने वा शरीरलाई परिश्रम हुने काम कम गछौँ हामीले जस्तै लगातार बसेर काम गर्ने, खाने वा आराम गर्ने बानीले शरीरमा क्यालोरी बढाउँछ। जसले मुटुका साथै शरीरलाई असर पार्छ। कमजोर भइ न्याउरो देखि बुढो देखिन्छ। (एजेन्सीकाे सहयाेगमा)
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया