गर्मी मौसममा शरीरबाट पसिना आउनु सामान्य कुरा हो। तर, यो दुर्गन्धले मानिसलाई लज्जाको अनुभूति गराउन नराम्रो हो। कतिपयले पसिनाको कारणले दैनिकी नुहाउनी पनि गरिन्छ। नुहाउनु राम्रो पनि हो। तर, धेरै जसोको दैनिक नुहाउन समय हुँदैन।
त्यसैले पसिना आउने र त्यसको दुर्गन्धले समस्यामा छन् भने केही घरेलु उपायहरू अपनाउनुहोस। शरीरबाट आउने दुर्गन्धलाई हटाउने नुहाउने पानीमा केही सामग्रीहरू मिसाएर कम गराउँन सकिन्छ।
गुलाब जल
नुहाउने पानीमा गुलाब जल राख्न सकिन्छ। यसले शरीरको दुर्गन्ध हटाउनुका साथै छालाका लागि पनि राम्रो काम गर्छ। यसले कालो धब्बा र छालालाई चिसो बनाउँछ।
कागतीको रस
कागतीको रस पानीमा राखेर नुहाउँदा पनि शरीरबाट आउने गन्धलाई कम गर्न सकिन्छ। यसले शरीरमा भएका ब्याक्टेरियाहरू पनि मर्नेछन र दुर्गन्ध सजिलै कम हुनेछ। कागती स्वास्थ्यको लागि उपयुक्ता भिटमिन हो।
पुदिनाका पात
पुदिनको बास्न एकदमै मिठो हुन्छ। पुदिनाका पात नुहाउने पानीमा राख्दा पनि दुर्गन्ध हटाउने राम्रो काम गर्छ। यसले शरीरका खराब ब्याक्टेरियाहरूलाई मार्ने काम गर्छ।
फिटकिरी
फिटकिरी पनि छालाका लागि एकदमै राम्रो मानिन्छ। यसलाई नुहाउने पानीमा पनि प्रयोग गर्न सकिन्छ। यसले साना साना घाउ तथा काटिएकोमा पनि राम्रो काम गर्छ। साथमा काखीबाट आउने दुर्गन्धलाई पनि कम गर्न सहयोग गर्छ।
सुन्तलाको बोक्रा
नुहाउने पानीमा सुन्तलाको बोक्रा राख्न पनि सकिन्छ। यसले शरीरबाट आउने दुर्गन्धलाई कम गर्छ। बोक्राका साथै सुन्तलाको रस पनि मिसाउन नुहाउन पर्छ। (एजेन्सीकाे सहयाेगमा)
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया