बिएल संवाददाता
दशैंकाे माहाेल सुरू भइसकेकाे छ। दशैं सुरू भएसँगै चङ्गा उडाउने र पिङ लगाउने पनि चलन छ। भनिन्छ नि, दशैंमा एक पटक भूँई छाड्नुपर्छ।
तर रमाइलाेकाे लागि मात्र हाेइन पिङ खेल्नु स्वास्थ्यकाे लागि पनि फाइदाजनक छ।
साधारणतया दशैं भनेकै मासुकाे पर्व भन्ने बुझिन्छ। त्यसैले त्याे चाडमा मानिसहरू ज्यादाभन्दा ज्यादै मासुकाे सेवन गर्छन्। यसाे हुनाले मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ।
यस्तो अवस्थामा लिङ्गे पिङ खेल्नुको खास फाइदा छ। पिङ खेल्दा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ। यसरी लिङ्गे पिङको सम्बन्ध पेटको स्वास्थ्यसँग पनि जोडिएको छ।
त्यसैले दशैंमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया