बिएल संवाददाता
चालीस वर्षको उमेर पछि स्वास्थ्यको ख्याल राख्नु अति आवश्यक छ। यो उमेरमा शारीरिक परिवर्तनसँगै रोगको जोखिम पनि बढ्छ। यो उमेर भनेको एउटा टर्निङ प्वाइन्ट हो।
जब हाम्रो शरीर र जीवनशैली बिस्तारै परिवर्तन हुन थाल्छ। यी परिवर्तनहरूलाई जीवनशैलीमा केही आवश्यक परिवर्तनहरू गर्ने महत्वपुर्ण हुन्छ।
त्यसैले चालीस वर्षको उमेर पछि आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नु जरुरी हुन्छ, ताकि तपाईं सधैं जवान र ताजा देखिनुहुनेछ। आउनुहोस् आजैदेखि अपनाउनुस यी कुराहरु
प्रशस्त मात्रामा फलफूल, सागसब्जी र साबुत अन्न खानुहाोस् दाल, माछा, कुखुराको मासु र हरियो सागसब्जीजस्ता प्रोटिनका राम्रा स्रोतलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ। जैतुनको तेल, मेवा र असंतृप्त बोसो युक्त बीउको सेवन गर्नुहोस्। चिनी, प्रशोधित खाद्य पदार्थ र ट्रान्स फ्याट नखनुहोस।
नियमित व्यायाम प्रत्येक हप्ता कम्तिमा १५ मिनेट व्यायाम गर्नुहोस। तनाव कम गर्ने योग वा ध्यान गर्नुहाेस्
पर्याप्त निद्रा हरेक रात ७ देखि ८ घण्टा सुत्नुहोस्। सुत्नुअघि इलेक्ट्रोनिक उपकरणको प्रयोग कम गर्नुहोस। शान्त र आरामदायी सुत्ने वातावरण सिर्जना गर्नुहोस्।
धुम्रपान र मद्यपानबाट टाढै रहनुहोस् धुम्रपानले छालालाई हानि पुर्याउँछ र झुर्री निम्त्याउँछ। अत्यधिक मद्यपानले पनि छाला बेकार हुन सक्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया