बिएल संवाददाता
केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन वा समय लाग्छ। भनिन्छ केटा भन्दा केटी रिसालु हुन्छ। तर त्यो सत्य हो। खासगरी केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल हुन्छन्।
यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको छ भने यहाँ हामीले कुनै पनि केटीलाई केटाको मन नपर्ने बानीको चर्चा गरेका छौं।
घुरेर हेर्ने
केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन। उनीहरुलाई मायालु नजर मन पर्छ। केटाहरुले घुरेर हेरे भने असहज लाग्छ। मनमा अनेकौ कुरा खेल्छ।

कन्याउने
कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन। केटीको मनमा छ्या कस्तो मान्छे हो भनी सोचिसकेको हुन्छ। यदि चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस।
चरित्रका कुरा
आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ्।
ब्रेकअपमा खेल्ने
कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन, भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन। कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ मौका लिर्न नजानुस।
दुर्गन्ध
कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन। पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस।
संवेदनशील अंगमा नजर
केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन भन्ने कुरा खुव ख्याल गर्छन। आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन।
खुला ठाउँमा पिसाव
केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई। केटीको साथमा भएको समयमा ख्ुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुहोस्। ( एजिन्सीको सहयोगमा)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया