बिएल संवाददाता
गर्मी मौसम छ। बरफलाई सम्झिँदा शीताल आनन्द महसुस हुन्छ। बरफले छालालाई सुन्दर बनाउँछ। आकार्षित देखाउँछ। दिनभरीको धुलोधुवाँ पसिनाले गर्दा गर्मीमा छालालाई बचाउँन अलि गाह्रो हुन्छ।
यो समयमा अनुहारमा बरफ प्रयोग गर्नुहोस। शरीरलाई आनन्द तनाव कम गर्छ, भने अनुहारलाई सुन्दर बनाउँछ। अनुहारको छालाका छिद्रहरू ठुला देखिन थालेपछि अनुहार कुरूप देखिन थाल्छ। आँखा मुनि र नाकको वरिपरि छिद्रहरू देखा पर्छन।
छिद्रभित्र धुलो र फोहोर जम्मा हुन थाल्छ र बिबिरा, डन्डीफोर आदि जस्ता समस्या बढ्न सक्छ। समयमै ख्याल गरिएन भने यसले छालासम्बन्धी अन्य धेरै समस्या पनि निम्त्याउन सक्छ। बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले चिसो पानीले अनुहार धुने बानी बसाल्न सकिन्छ। यी सबै उपायमध्ये अनुहारमा बरफ दल्ने उपाय सबैभन्दा फाइदाजनक छ। यसले ठुला छिद्र कम गर्छ।
यस्ता छन् बरफ लगाउनुका फाइदाहरु
–अनुहारमा बरफ दल्द रक्त प्रवाह बढाउने साथै सुन्निएको पनि कम हुन्छ।
–डन्डीफोर आउन दिँदैन।
–बरफ लगाउँदा खुल्ला छिद्रहरू साना हुन्छ, भने मेकअप गर्नु अघि बरफ दल्दा यसले छालामा प्राकृतिक प्राइमरको काम गर्छ।
– सुन्निने र रातोपन कम गर्छ।
–अनुहारको मुसा र छालाको जलनलाई शान्त पर्ने गर्छन।
–अनुहारको निस्केको तरल पदार्थ कम गर्छ।
–अनुहार चम्किलो देखिन्छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया