बिएल संवाददाता
मनसुन अर्थात बर्खायाम सुरु भइसकेको छ। यो मौसम मनाव स्वास्थ्यमा विभिन्न किसिम्मको समस्या देखिन्छ। विशेषगरी दूषित पानी र खानाका कारणले स्वास्थ्यमा समस्या हुन्छ।
बर्खाम झाडापखाला हैजा पानीले झिजिएमा ज्वरो आउने कीटजन्य संङक्रमान सर्पदंशको जोखिको बढी सम्भवना हुन्छ। कतिपयले सर्पले टोकिए थाहा पाउँदैन। यो समयमा बालबालिकलाई जोगउनु कठिनाई हुन्छ। सकेसम्म बच्चाहरुलाई घरमा बस्न उपयुक्ता हुन्छ।
त्यसैले बर्खायाम कसरी जोगिने र सर्पबाट टोकिने लक्षणहरु प्रस्तुत गर्ने छौँ
सर्पले टोकिएको लक्षणहरु
–पेट दुख्न थाल्ने
–वाकवाकी हुने
–थुक निल्न सकिदैन
–आँखाको ढकानी नखुल्नी
–निद्र मात्रै लाग्ने
–मुखबाट र्याल आउनी
जोगिनी उपाय
–झुलको प्रयोग गर्ने
–भुइमा नसुत्नी
–राती निस्केनी बेलमा बत्ती बालेर जानी
–घर वरिपरि सरसफाइ राख्ने
–कुखुराको खोरहरूलाई घरभन्दा टाढा राख्ने,
–घरको वरिपरि खाल्टो पुरिदिने
–पराल, दाउरा आदि तान्न जाँदा होसियारी अपनाउने
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया