गर्मी मौसमसँगै लामखुट्टे पनि घरवरिपरि आउँन थाल्छन्। लामखुट्टे धेरै प्रकारक हुन्छ। यो समयमा बालबालिकलाई जोगाउँन कठिनाइ हुन्छ, भने फरक प्रजातिका लामखुट्टेले फरक रोग सारिरहेको हुन्छ।
तर यी बिरामी वा लामखुट्टेलाई एउटै तरीकाबाट रोकथाम गर्न सकिन्छ किनकी सबै बिरामी लामखुट्टेको टोकाईबाट सर्ने गर्छन्।
गर्मी मौसमसँगै लामखुट्टे पनि घरवरिपरि आउन थाल्छन्। लामखुट्टे धेरै प्रकारक हुन्छ। यो समयमा बालबालिकलाई जोगाउँन कठिनाइ हुन्छ, भने फरक प्रजातिका लामखुट्टेले फरक रोग सारिरहेको हुन्छ।
तर यी बिरामी वा लामखुट्टेलाई एउटै तरीकाबाट रोकथाम गर्न सकिन्छ किनकी सबै बिरामी लामखुट्टेको टोकाईबाट सर्ने गर्छन्।
लामखुट्टे टोकाईबाट बँच्ने उपायहरू
बाहुला, खुट्टा, छाती र टाउको छोप्ने लुगा लगाउनुहोस्– जस्तै लामो बाहुला भएको सर्ट, पैन्ट, चोलो र कपाल छोप्ने कपडाहरू लगाउनु पर्छ।
लामखुट्टे धुप रसायन जस्तै– सिट्रोनेला, निमको तेल, तुलसीको पातको प्रयोग गर्ने।
झ्याल र ढोकामा जाली लगाउनुहोस्– बच्चा सुतिरहेको बेला, प्रशोधित लामखुट्टे झुलको प्रयोग गर्नु पर्छ। झुलको छेउको भाग ओछ्यानको तल राखेमा लामखुट्टे पस्ने ठाउँ हुँदैन। घरबाहिर सुत्ने बेलामा पनि झुलको प्रयोग गर्नुपर्छ।
घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु ह्ुदैँन। बिहान–बेलुका कोठामा कपुर जलाउन पनि लामखुट्टे आउँदैन।

खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया