सोमबार, १९ जनवरी २०२६

एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा (एमाले) ले नेशनल भोलेन्टियर फोर्सको नाममा नयाँ संगठन घोषणा गर्ने भएकाे छ। 

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बबरमहलको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेका हुन्।

सुरक्षा संवेदनशीलता बढ्दो अवस्थामा राज्यले अध्यक्ष ओलीलगायत नेताहरूका सुरक्षाकर्मी फिर्ता लगेको कारण पनि फोर्स गठनको आवश्यकता रहेकाे एमालेले जनाएकाे छ। 

उक्त फोर्समा एक जना कमान्डर र दुई जना सहायक कमान्डरको व्यवस्था गरिएको एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले जानकारी दिए। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!