के पक्राउ पर्दैछिन् राखी सावन्त?
पूर्व श्रीमानको ‘अश्लील भिडियो लिक’ प्रकरणमा नायिकालाई कारबाही हुनसक्छ। यस्तो अवस्थामा अभिनेत्री सर्वोच्च अदालत पुगेकी छन्। जसको सुनुवाई अप्रिल २२, २०२४ मा हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
पूर्व श्रीमानको ‘अश्लील भिडियो लिक’ प्रकरणमा नायिकालाई कारबाही हुनसक्छ। यस्तो अवस्थामा अभिनेत्री सर्वोच्च अदालत पुगेकी छन्। जसको सुनुवाई अप्रिल २२, २०२४ मा हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो कामका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन्। ऐश्वर्या र अभिषेक फ्यानको मनपर्ने जोडी मध्ये एक हुन्।
बिएल संवाददाता - काठमाडाैं
आमाकाे अनुमति पाएर बलिउडमा पाइला चालेकी उनलाई करियरको सुरुमै साउथ सुपरस्टार महेश बाबुको फिल्म अफर गरिएको थियो। यो एआरद्वारा निर्देशित एक तेलुगु फिल्म 'मुर्गदास' थियो।
बिएल संवाददाता - काठमाडाैं
बलिउडका सुपरस्टार सलमान खान सधैं चर्चामा रहन्छन्। तर यसैबीच सुपरस्टारसँग जोडिएको एउटा अचम्मको खबर बाहिर आएको छ।
बिएल संवाददाता - काठमाडाैं
बोनी कपूरले अर्जुन कपूरको करियरमा आएका उतारचढावका बारेमा खुलेर कुरा गर्दै आफ्नो अर्जुनले दुख सहनुपरेको पनि बताएका छन्। उनका अनुसार अर्जुन कपूर सही समयको पर्खाइमा छन्।
बिएल संवाददाता - काठमाडाैं
ब्याकग्राउन्डमा अजय देवगनको फिल्मको एउटा गीत बजिरहेको छ। यो केटाले ठ्याक्कै अजय देवगनको स्टाइल नक्कल गर्दै उनी जस्तै एक्सप्रेशन देखाएर लिप सिंक गरिरहेको छ। यो देखेर मानिसहरूले अजय देवगनलाई सम्झिदैं कमेन्ट गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बुबा ऋषि कपूरको बारेमा कुरा गर्दै रणबीर कपुरले भने, 'वास्तवमा ऋषि कपुर मूल ट्रोल थिए। सामाजिक सञ्जालमा चर्चित हुनु अघि पापा वास्तविक ट्राेलर हुनुहुन्थ्यो। राति हुनेबित्तिकै दुई गिलास कागती पानी पिएपछि (हाँस्दै) उहाँको पहिलो फोन हाम्रै फूपुलाई जान्थ्याे। पापा फूपुसँग एक घण्टा कुरा गर्नुहुन्थ्याे। त्यही कुराकानी पापाले फूपुलाई धेरै ट्रोल गर्नुहुन्थ्याे। कहिले गाली गर्नुहुन्थ्याे त कहिले लापरवाहीकाे कारण जिस्काउनुहुन्थ्याे। म, आमा र रिद्धिमा उहाँसँग बसेर उहाँको कुराकानीको आनन्द लिन्थ्यौं।'
बिएल संवाददाता - काठमाडाैं
यसै वर्षको अप्रिल १० मा रिलिज हुन लागेको फिल्म ‘मैदान’लाई निर्देशक अमित रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन्। रवीन्द्रनाथ शर्माले ‘तेवर’ र ‘बधाई हो’ जस्ता चलचित्र बनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
भर्खरै, सलमानको आगामी फिल्मको आधिकारिक घोषणा गरिएको छ, जसलाई आमिर खानको २००८ को सुपरहिट फिल्म गजनीका निर्देशक एआर मुरुगादासले निर्देशन गर्दैछन्।
बिएल संवाददाता - काठमाडाैं
सञ्जय लीला भन्सालीको 'दिल दे चुके सनम'मा सलमान खान र ऐश्वर्या रायको जोडीलाई मानिसहरूले मन पराएका थिए। यसपछि सञ्जय लीला भन्सालीले यो जोडीलाई फेरि फिल्ममा कास्ट गर्न चाहेका थिए।
बिएल संवाददाता - काठमाडाैं
उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा कराेडाैं फलोअर्स पनि कमाइसकेकी छन्। साेहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू।
बिएल संवाददाता - काठमाडाैं
वास्तवमा, ‘कफी विथ करण’ शोको अर्जुन कपूर र रणवीरको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा अर्जुन कपूरलाई यो फिल्म कसरी आयो भनेर सोधिएको थियो। उनले अडिसनको आधारमा फिल्म ‘इशकजादे’ पाएको अभिनेताले बताए।
बिएल संवाददाता - काठमाडाैं
एकै वर्षमा उनका तीन वटा चलचित्र रिलिज भए र तीनवटै चलचित्रले दर्शकको अत्याधिक माया पाए।‘पठान’-‘जवान’ले धेरै नाफा कमाए। अहिले शाहरुखका फ्यानहरू उनको आगामी प्रोजेक्टको प्रतिक्षामा छन्।
बिएल संवाददाता - काठमाडाैं
फिल्ममा सबैभन्दा ठुलाे भूमिका अभिनेता र अभिनेत्रीकाे हुन्छ। फिल्मलाई कसरी प्रस्तुत गर्ने भनेर अभिनेताकाे अभिनयमा भर पर्छ। दर्शकहरूकाे ध्यान खिच्न सक्षम हुनुपर्छ अभिनेताहरू। तब मात्र फिल्मले चर्चा पाउँछ।
बिएल संवाददाता - काठमाडाैं
जोनी लिभरले फिल्ममा आउनुअघि म्युजिक कम्पोजर जोडी कल्याण–आनन्दसँग काम गरेका थिए। कल्याण-आनन्दले उनलाई फिल्म स्टारहरूकाे पार्टीमा लैजाने गर्थे। त्यहाँ उनी आफैं कमेडी गर्दै मानिसहरूकाे व्यवहारलाई निहाल्थे।
बिएल संवाददाता - काठमाडाैं
कुनै समय अमिताभ बच्चन काम माग्नका निर्देशक डेविड धवनकाे घर गएका थिए। त्यतिबेला डेभिडले फिल्म 'बडे मियाँ छोटे मियाँ' को कथा लेखिरहेका थिए।
बिएल संवाददाता - काठमाडौं
अदालतले अवैध अवस्थामा रहेका घर, टहरा जफत गर्न भनेको छ। तर, फैसला कार्यान्वयनमा आउन सकेको छैन। कतिपय व्यवसाय स्थानीय सरकारमा दर्ता भई संस्थालाई बेवास्ता गरेको देखिन्छ।
बिएल संवाददाता - कृष्णमणि बराल
बलिउडकी ‘क्वीन’ अर्थात् कंगना रनाैत। उनी अक्सर आफ्नाे कुराहरूकाे कारण विवादमा आइरहन्छिन्। उनलाई ‘कन्ट्रोवर्सी’ क्वीन भनेर पनि चिनिन्छ। त्यसैगरी उनी आफ्नाे सम्बन्धकाे कारणपनि चर्चा छाइरहन्छिन्।
बिएल संवाददाता - काठमाडौं