आइतबार, २९ जुन २०२५

सञ्जय दत्तको ‘कन्ट्रोवर्शिल’ जीवन– ‘ड्रगिस्ट’देखि श्रीदेवीसँगकाे काण्ठसम्म!

बलिउडका प्रसिद्ध स्टारहरूमध्ये एक सञ्जय दत्त आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्। सञ्जयको जीवन यति विवादास्पद छ, कि उनकाे जीवनमा आधारित फिल्म 'सञ्जु' बनाइएको छ। लागूऔषध सेवनदेखि अवैध हतियार राख्नेसम्म सञ्जयको बारेमा धेरै चकित पार्ने कुराहरू छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा...

अभिनेता अक्षय कुमार आफ्नाे अभिनयकाे कारण जति चर्चामा छन्, उनी आफ्नाे व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चित छन्। खासगरी, उनकाे अफेयरका कारण। अक्षयकाे नाम एक वा दुई होइन धेरै केटीहरूसँग जोडिएको थियो र उनले तीमध्ये केहीसँगको आफ्नो सम्बन्ध स्वीकारेका पनि थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एउटा दृश्यले बदलिएकाे शिल्पाकाे ‘ फिल्मी करियर’

उनको करियरको सुरुवातमा बलिउडका मानिसहरूले उनलाई 'अभागी' पनि भनेका थिए, तर एउटा बोल्ड दृश्यले उनको भाग्य परिवर्तन गरिदियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अप्रेशन सिन्दूर’ले बलिउडमा मच्चायो धमाका

गत अप्रिल २२ गते। जम्मु–कश्मिरस्थित पहलगाममा आंतकवादीहरूको आक्रमणबाट एक नेपालीसहति २६ जनाको मृत्यु भयो। पाकिस्नतानसँग सम्बन्धित रहेको लश्कर ए तैयबाले गरेको आक्रमणको जवाफमा भारतले पाकिस्तानमाथि आक्रमण गर्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘हट’ नागिन अर्थात् मौनी राय (तस्बिरहरू)

मौनी रायलाई दर्शकहरूले टीभीकी ‘हट नागिन’ भनेर चिन्छन्। तर पछिल्लो समय भने मानिसहरूले उनलाई ‘प्लास्टिक गर्ल’ भनिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बलिउडको एउटा फिल्म, जसलाइ बनाउन २३ बर्ष लाग्याे

आज हामी तपाईलाई एउटा बलिउड फिल्मको बारेमा बताउन गइरहेका छौँ, जसलाई बनाउनका लागि २३ वर्ष लागेको थियो।  यति मात्र होइन, यस फिल्मसँग सम्बन्धित केही कुराहरू छन्, जसले तपाईलाई अचम्ममा पार्नेछ।  त्यसोभए हामी तपाईलाई यस फिल्मको बारेमा विस्तृत जानकारी दिन्छौं।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के पक्राउ पर्दैछिन् राखी सावन्त? 

पूर्व श्रीमानको ‘अश्लील भिडियो लिक’ प्रकरणमा नायिकालाई कारबाही हुनसक्छ। यस्तो अवस्थामा अभिनेत्री सर्वोच्च अदालत पुगेकी छन्। जसको सुनुवाई अप्रिल २२, २०२४ मा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ऐश्वर्या–अभिषेकको ‘डिर्भोस’को चर्चा चलेपछि...

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो कामका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन्। ऐश्वर्या र अभिषेक फ्यानको मनपर्ने जोडी मध्ये एक हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आमाको मृत्युपछि बलिउडमा उदाएकी जान्हवी कपूर (फोटोफिचर)

आमाकाे अनुमति पाएर बलिउडमा पाइला चालेकी उनलाई करियरको सुरुमै साउथ सुपरस्टार महेश बाबुको फिल्म अफर गरिएको थियो। यो एआरद्वारा निर्देशित एक तेलुगु फिल्म 'मुर्गदास' थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फिल्मकाे पर्खाइमा अर्जुन कपूर..

बोनी कपूरले अर्जुन कपूरको करियरमा आएका उतारचढावका बारेमा खुलेर कुरा गर्दै आफ्नो अर्जुनले दुख सहनुपरेको पनि बताएका छन्। उनका अनुसार अर्जुन कपूर सही समयको पर्खाइमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अजय देवगनको ‘डुप्लिकेट’

ब्याकग्राउन्डमा अजय देवगनको फिल्मको एउटा गीत बजिरहेको छ। यो केटाले ठ्याक्कै अजय देवगनको स्टाइल नक्कल गर्दै उनी जस्तै एक्सप्रेशन देखाएर लिप सिंक गरिरहेको छ। यो देखेर मानिसहरूले अजय देवगनलाई सम्झिदैं कमेन्ट गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ऋषि कपूरसँग डराउँथे रणबीर...

बुबा ऋषि कपूरको बारेमा कुरा गर्दै रणबीर कपुरले भने, 'वास्तवमा ऋषि कपुर मूल ट्रोल थिए। सामाजिक सञ्जालमा चर्चित हुनु अघि पापा वास्तविक ट्राेलर हुनुहुन्थ्यो। राति हुनेबित्तिकै दुई गिलास कागती पानी पिएपछि (हाँस्दै) उहाँको पहिलो फोन हाम्रै फूपुलाई जान्थ्याे। पापा फूपुसँग एक घण्टा कुरा गर्नुहुन्थ्याे। त्यही कुराकानी पापाले फूपुलाई धेरै ट्रोल गर्नुहुन्थ्याे। कहिले गाली गर्नुहुन्थ्याे त कहिले लापरवाहीकाे कारण जिस्काउनुहुन्थ्याे। म, आमा र रिद्धिमा उहाँसँग बसेर उहाँको कुराकानीको आनन्द लिन्थ्यौं।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अजय देवगनकाे ठुलाे मन...

यसै वर्षको अप्रिल १० मा रिलिज हुन लागेको फिल्म ‘मैदान’लाई निर्देशक अमित रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन्। रवीन्द्रनाथ शर्माले ‘तेवर’ र ‘बधाई हो’ जस्ता चलचित्र बनाएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रिलिज हुँदैछ सलमान खानको ‘रुवाउने’ फिल्म 

भर्खरै, सलमानको आगामी फिल्मको आधिकारिक घोषणा गरिएको छ, जसलाई आमिर खानको २००८ को सुपरहिट फिल्म गजनीका निर्देशक एआर मुरुगादासले निर्देशन गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ऐश्वर्या किन बनिनन् ‘मस्तानी’...? 

सञ्जय लीला भन्सालीको 'दिल दे चुके सनम'मा सलमान खान र ऐश्वर्या रायको जोडीलाई मानिसहरूले मन पराएका थिए। यसपछि सञ्जय लीला भन्सालीले यो जोडीलाई फेरि फिल्ममा कास्ट गर्न चाहेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘डान्स’बाट उदाएकी अवनीत कौर (फोटोफिचर)

उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा कराेडाैं फलोअर्स पनि कमाइसकेकी छन्। साेहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनिल कपूरकाे नक्कल गरेर अर्जुनले पाएका थिए ‘सुपरहिट’ फिल्म

वास्तवमा, ‘कफी विथ करण’ शोको अर्जुन कपूर र रणवीरको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा अर्जुन कपूरलाई यो फिल्म कसरी आयो भनेर सोधिएको थियो। उनले अडिसनको आधारमा फिल्म ‘इशकजादे’ पाएको अभिनेताले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जसलाई आमाको मृत्युले ‘हिरो’ बनायो...

एकै वर्षमा उनका तीन वटा चलचित्र रिलिज भए र तीनवटै चलचित्रले दर्शकको अत्याधिक माया पाए।‘पठान’-‘जवान’ले धेरै नाफा कमाए। अहिले शाहरुखका फ्यानहरू उनको आगामी प्रोजेक्टको प्रतिक्षामा छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘गुण्डा’ बनेर चर्चा बटुलेका ‘हिरो’हरू

फिल्ममा सबैभन्दा ठुलाे भूमिका अभिनेता र अभिनेत्रीकाे हुन्छ। फिल्मलाई कसरी प्रस्तुत गर्ने भनेर अभिनेताकाे अभिनयमा भर पर्छ। दर्शकहरूकाे ध्यान खिच्न सक्षम हुनुपर्छ अभिनेताहरू। तब मात्र फिल्मले चर्चा पाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं