
अजय देवगनलाई ‘शैतान’को ट्याग!
बलिउडकी चुलबुली अभिनेत्रीकाे नाममा पर्छिन् काजाेल। उनी धेरै बाेल्छिन्, चुप लागेर बस्न रूचाउँदिनन्। उनकाे त्यही चन्चले स्वभावकाे कारण पनि उनकाे धेरै फ्यान्सहरू छन्। उनकाे हाँसाे धेरैलाई मनपर्ने गरेकाे गर्छ। तर उनका श्रीमान अजय भने निकै विपरीत छन्।

बिएल संवाददाता - काठमाडाैं