शनिबार, १६ नोभेम्बर २०२४

वीर अस्पतालमा एक महिनामा ८० जनाकाे ब्रेन ट्युमरका बिरामीकाे नि:शुल्क शल्यक्रिया

वीर अस्पतालमा एक महिनाकाे अवधिमा ८० जना ब्रेन ट्युमरका बिरामीकाे शल्यक्रिया भएकाे छ। अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसकाे अवसरमा गत जेठ २६ गतेदेखि अस्पतालले सुरु गरेकाे एकमहिने नि:शुल्क शल्यक्रिया अभियानअन्तर्गत ८० जनाकाे शल्यक्रिया भएकाे राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. राजीव झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भातमा के पाइन्छ ?

अन्न समूहमा पर्ने महत्वपुर्ण चामल एक हो। भनिन्छ, नेपालीको खानामा चामलको भात पनि एक हो। चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा हुन्छ। साथै फाइबर, पोषण र भिटामिन बी वानलगायत तत्व पाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार ? (भिडियो)

ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा मासुको पलाउने वा नरमल  मस्तिष्कमा क्यान्सर सेलमा परिणत हुनेलाई ब्रेन ट्युमर भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानेगुजीलाई निकाल्नु राम्रो होइन 

नाकको समस्या, कान, घाँटीको समस्याहरु हुन्छन्। जस्तै नाकमा मासु पलाउने, वा क्यान्सर हुन सकिन्छ। कानमा पनि संक्रमाण भई कान पक्ने, दुख्ने, नसुनी, बहिरोपन हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजारिया काेल्ड ड्रिङ्क्सले भन्दा कागती-पानीले धेरै राम्राे गर्छ

वास्तवमा यी पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका चिसो पेय हुन्, जुन  धेरै महङ्गा र हानीकारक हुन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं