
सञ्चारकर्मी टिकाराम सिम्खडा पुरस्कृत
उर्लाबारीका क्रियाशिल सञ्चारकर्मी टिकाराम सिम्खडा पुरस्कृत भएका छन्।

बिएल संवाददाता - उर्लाबारी
उर्लाबारीका क्रियाशिल सञ्चारकर्मी टिकाराम सिम्खडा पुरस्कृत भएका छन्।
बिएल संवाददाता - उर्लाबारी
नेकपा (एमाले) उर्लाबारी नगर कमिटीकी इन्चार्जसमेत रहेकी उर्लाबारी बहुमुखी क्याम्पसकी सहायक क्याम्पस प्रमुख भीष्मा रेग्मी (भट्टराई)लाई क्याम्पस प्रमुख बनाउन एमालेनिकट अनेरास्ववियुले नयाँ-नयाँ हत्कन्ठा अपनाउन थालेको छ।
बिएल संवाददाता - उर्लाबारी
माेरङकाे सबैभन्दा जेठाे बचत ऋण सहकारीका रुपमा परिचय बनाएको उर्लाबारी- ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था उच्च जाेखिममा देखिएको छ। संस्थाकाे ३४ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख भएका तथ्यांकले संस्था उच्च जाेखिममा देखिएको हाे।
बिएल संवाददाता - उर्लाबारी
कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन्। बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन्।
बिएल संवाददाता - मोरङ
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ। ५६ वर्षीय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो।
बिएल संवाददाता - विराटनगर
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेशसभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन्।
बिएल संवाददाता - विराटनगर
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन्।
बिएल संवाददाता - विराटनगर
प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरेअनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन्।
बिएल संवाददाता - विराटनगर
एमाले र माओवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन्।
बिएल संवाददाता - विराटनगर
निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ। पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो।
बिएल संवाददाता - खोटाङ
सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ।
बिएल संवाददाता - झापा
मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु. एक करोड ५० लाखको क्षति भएको छ।
बिएल संवाददाता - माेरङ
भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।
बिएल संवाददाता - भाेजपुर
रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुनदेव भट्टराईको मृत्यु भएको छ। रंगेली- ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।
बिएल संवाददाता - माेरङ
विहेका लागि जन्ती जान घर भरि नातागोता ,आफन्तहरु अधिकारीको घरमा भेला सकेका थिए। तर, वेहुला केटो नै विहानै देखि सम्पर्कविहीन भएपछि विहेनै भाडिन पुगेको छ।
बिएल संवाददाता - दमक
प्रशासनको निर्देशनविपरीत सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानुनबमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए। 'जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा दुईवटा बसपार्क छ। यातायात व्यवसायीहरुले आफूखुसी जथाभावी पार्किङ गर्दै आएका छन्। बजारभित्रै जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिमसँगै बजार कुरुप बनेको छ', उनले भने, 'कुरुप बजारलाई व्यवस्थित गर्न प्रशासनले पहल थालेको छ। प्रशासन दिएको निर्देशन कार्यान्वयन गर्न-गराउन सम्बन्धित निकायलाई लिखित निर्देशन दिइएको छ। यदि, प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गरेको खण्डमा कानुनबमोजिक कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।'
बिएल संवाददाता - खोटाङ
जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडदारलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो।
बिएल संवाददाता - खोटाङ
काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ।
बिएल संवाददाता - विराटनगर
इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो।
बिएल संवाददाता - खोटाङ
अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ। ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो।’
बिएल संवाददाता - इलाम