टिकटक चल्ने बनाउन निर्देशन
टिकटकमाथि लागेकाे प्रतिबन्ध हटिसकेकाे जानकारी गराउँदै प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई सुचारु गर्न निर्देशन दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
टिकटकमाथि लागेकाे प्रतिबन्ध हटिसकेकाे जानकारी गराउँदै प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई सुचारु गर्न निर्देशन दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
सर्वोच्च अदालतका न्यायाधीशले नयाँ कानूनी प्रतिनिधि नियुक्त गर्नको लागि दिएको समयसीमा पूरा नगरेपछि एक्सलाई प्रतिबन्ध लगाउन आदेश दिएका थिए।
बिएल संवाददाता - काठमाडाैं
न्युजपोर्टल नेटिजका अनुसार ड्रोनले उनकी श्रीमती वू अर्काे मानिससँग एक दुर्गम पहाडी क्षेत्रमा हातमा हात मिलाएर हिँडिरहेको फुटेज कैद गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
पहिलोपटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ शनिबार न्यूजिल्यान्डबाट एउटा सानो नासा भू–उपग्रह प्रक्षेपण गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकमा यो समस्या अझ विकराल बन्दैछ। नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ। मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
एलन मस्कको हालसम्मको जीवनबाट भनौँ या उनको जीवनशैली, अभिव्यक्ति, जीवन भोगाइबाट सिक्ने बुझ्ने र अवलम्बन गर्ने भनेको जीवनलाई कसरी महत्वपूर्ण तर नवीन क्षेत्रहरुमा प्रवेश गराउने, मानव मात्रका लागि कसरी उपयोगी हुने गरी काम गर्ने तथा जरुरी कामहरुमा के कसरी प्रस्तुत हुने भन्ने नै देखिन्छ।
बिएल संवाददाता - काठमाडाैं
फेसबुक र टिकटकलाई उछिनेर इन्स्टाग्राम विश्वकाे १ नं. बनेकाे हाे। विश्वका धेरै देशहरुले टिकटकलाई प्रतिबन्धित गर्दा इन्स्टाग्रामले याे माैका पाएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो विवाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन्। उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए, जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।
बिएल संवाददाता - नयाँ दिल्ली
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
एप्पल र माइक्रोसफ्टजस्ता विश्वका ठुला कम्पनीहरूदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता विश्वका ठुला अरबपतिहरूसम्म सबैजना एआईको संसारमा आफ्नो प्रभुत्व बढाउन प्रयास गरिरहेका छन्। यस दौडमा अगाडि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैं